१३ असार २०८३, शनिबार

अनुरागको प्रोडक्सन कम्पनी ‘फ्यान्टम फिल्म’ सम्बन्धित व्यक्तिहरूको घरको खानतलासी

एसीपी संवाददाता

२० फाल्गुन २०७७, बिहीबार १७:५९ मा प्रकाशित

एजेन्सी .

हिन्दुस्तान टाइम्सका अनुसार विभागले बुधबार अनुरागको प्रोडक्सन कम्पनी ‘फ्यान्टम फिल्म’ सम्बन्धित व्यक्तिहरूको घरको खानतलासी गरेको हो। खानतलासीका क्रममा विभागले निर्माता विकास बेहल र मधु मान्तेन घरमा समेत छापा मारिएको छ। 

भारतको आयकर विभागले निर्देशक अनुराग कश्यप, अभिनेत्री तापसी पन्नुलगायत कलाकारको घरमा छापा मारेको छ। ‘फ्यान्टम फिल्म’ सन् २०१८ मै बन्द भएको थियो। यसै सन्दर्भमा विभागले मुम्बईं र पुनेका विभिन्न ठाउँमा छापा मारेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x