११ भाद्र २०८३, बिहीबार

नेपालमा भिजिट भिसा आउनेहरु धर्म परिवर्तन अभियानमा लागेको आरोप

एसीपी संवाददाता

६ बैशाख २०८३, आईतवार १२:४० मा प्रकाशित

काठमाडौं –  नेपालमा विभिन्न देशका मानिसहरु हिन्दु धर्मका ब्याक्ती लाई धर्म छाडी अन्य धर्मको प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका छ्न । यसरी हेर्ने हो भने बिश्व एकमात्र हिन्दु राष्ट्रलाई अब पश्चिमी करण गर्ने र क्रीस्चियन धर्मप्रचारको आरोपमा ६ विदेशी पक्राउ परेको हो ।

नेपालमा जहिले पनि नेपाली चेलीबेटी माथी अन्य समुदायकाले नाम परिवर्तन गरेर हिन्दु नाम राख्ने र बिवाह गर्ने अनि प्रेम जालमा पारी पछि धर्म परिवर्तन गराउने गरेका छ्न ।

पाकिस्तानी महिलाहरुले सुन पसल लुटने प्रयास , अहिले प्रहरीको फन्दामा

पत्रकार पुस्प ढुङानाले पाकिस्तानी लागानीको बारे स्पस्टिकरण दिन सकेनन

नेपाली चेलीबेटीलाई धर्म परिवर्तन बारे थाहै नदिई पहिला प्रेम जालमा पार्मे गरेका छ ।यस्ता अभियान संचालन गर्ने समूह जताततै सक्रिय रहेको छ यस बारेमा नेपाल सरकारले संज्ञान् लिन जरुरी रहेको छ ।

नेपालमा भिजिट भिसामा नेपाल आउने तर उनिहरुले आफ्नो धर्मको प्रचारप्रसारमा लाग्ने गरेको खुलेको छ ।

नेपालमा भिजिट भिसामा आएका केही पाकिस्तानी समूहले चोरिको आरोप पक्राउ परेकोले यसबारेमा प्रहरीले अनुसन्धान थालेको छ । आखिर इनिहरुलाई बस्ने र यहाँ को भासाको प्रशिक्षण कस्ले दिएको हो । 

हालै नेपाल आएका ६ जना विदेशी नागरिकलाई धर्मप्रचारमा संलग्न रहेको आरोपमा विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।

उनीहरू नेपालमा पर्यटकको रूपमा प्रवेश गरे पनि धार्मिक गतिविधिमा सक्रिय रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। तस्बिर समाजिक संजाल एआइ बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x