१३ मंसिर २०८३, शनिबार
भूकम्पबाट प्रभावितलाई चिनियाँ कम्युनिस्ट पार्टीको सहयोग
काठमाडौँ, । जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ ।
पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई बुधबार साँझ यहाँ दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।
Subscribe
Login
0 Comments


