३० आश्विन २०८३, शुक्रबार
मस्जिद भित्र अनैतिक कार्य गर्ने मृत्यु दण्ड सजाय
साउदी अरबले मक्कास्थित एक मस्जिदभित्र अनैतिक कार्य गरेको अभियोगमा दोषी ठहर भएका एक पुरुष र एक महिलालाई मृत्युदण्ड दिएको छ।
साउदी गृह मन्त्रालयका अनुसार नाजरुल इस्लाम अब्दुल बासिर र सिटी अख्तर नामका दुवै बंगलादेशी नागरिकलाई अदालतको अन्तिम फैसला तथा शाही आदेशपछि सन् २०२६ अक्टोबर १४ मा मक्का क्षेत्रमा मृत्युदण्ड दिइएको हो।
मन्त्रालयले मस्जिदहरूको पवित्रता कायम राख्ने र इस्लामिक कानुन कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
Subscribe
Login
0 Comments


