८ बैशाख २०८३, मंगलवार
एक्सनमा बालेन सरकार , १५ वटा ऎन खारेज हुने
काठमाडाैं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेजीको निम्ति अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि पदबहाली गर्ने क्रममा नवनियुक्त अर्थमन्त्री वाग्लेले उक्त निर्णय गरेका हुन्। उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भए अनुसार राजस्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्न कार्यदल गठन गरेका हुन्।
Subscribe
Login
0 Comments



