१६ बैशाख २०८३, बुधबार
एडभोकेसी फोरम नेपालद्वारा कण्डा/खेलकुद सामाग्री हस्तान्तरण
कण्डा/खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम एडभोकेसी फोरम नेपालद्वारा बालसुधार गृह आसमानपुर बाँकेमा रहेका बालकहरूका लागि प्रदान गरिएको छ । बांकेको हिर्मिनिया स्थित जयेन्दु बाल सूधार गृहमा रहेका २०१ बाल बिज्यांईकर्ताहरुलाई एड भोकेसी फोरम नेपालको तर्फबाट वसन्त गौतमको संयोजनमा ७५ थान डवल ब्ल्यांकेट , ओछ्याउने पि-फम २ रोल , क्यारेमबोर्ड -२ थान , फुट्वल -२ थान , भलिवल -२ , लुडो -४ थान , नेट -१ थान , स्किपिङ – ५ ,चेस- ५ थान बितरण भएको छ । जिला प्रशासन कार्यालय ले जनायेको छ
Subscribe
Login
0 Comments



