१३ मंसिर २०८३, शनिबार
एनसेल शेयरबिक्रीको छानबिन माङ गर्दै अनेरास्ववियुको नेपालगन्जमा प्रदर्शन
रिसब सिंह वाडिया नेपालअन्ज = अनेरास्ववियु जिल्ला कमिटी बाँकेले नेपालगञ्जको बिपी चोकमा बिरोध प्रदर्शन गरेको छ । एनसेलले गरेको कर छलिका बिरोधमा प्रदर्शन गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका नजिकै बिपी चोक स्थित प्रदर्शन गर्दै विद्यार्थीहरुले राष्ट्रियकरणी गर भन्दै नारा बाजी सँगै सिमलाई जलाएको थिए । बिरोध प्रदर्शनमा बाँकेका जिल्ला अध्यक्ष अध्यक्ष बि.क सहितको विद्यार्थीहरुले एनसेलको शेयर बिक्री छानबिन गर , एनसेल लाई राष्ट्रियकरण माग , एनसेल को शेयर बिक्री छानबिन गर , नितिगत भ्रष्टाचार बन्द गर भन्दै नारा लगाएका थिए ।
Subscribe
Login
0 Comments


