२८ कार्तिक २०८३, शुक्रबार

कबड्डीको भारतलाई स्वर्ण , पदक संख्या १०० पुग्यो

एसीपी संवाददाता

२० आश्विन २०८०, शनिबार ११:०४ मा प्रकाशित

शुक्रबारसम्म भारतले कुल ९५ पदक जितेको थियो । शनिबार बिहान आर्चरीमा भारतले पहिलो दुई पदक जितेको थियो । महिलातर्फ भारतकी ज्योति सुरेखाले स्वर्ण र अदिति स्वामीले कास्य पदक जितिन् ।

चीनको हाङ्झाउमा जारी एसियाली खेलकुद २०२२ मा भारतले अहिलेसम्म सय पदक जितेको छ ।

शुक्रबारसम्म भारतले कुल ९५ पदक जितेको थियो । शनिबार बिहान आर्चरीमा भारतले पहिलो दुई पदक जितेको थियो । महिलातर्फ भारतकी ज्योति सुरेखाले स्वर्ण र अदिति स्वामीले कास्य पदक जितिन् ।

यसपछि पुरुष आर्चरीको फाइनल दुवै भारतीय खेलाडीबीच भयो । ओजस देवताले स्वर्ण र अभिषेक वर्माले रजत पदक जिते ।

यसपछि स्वर्ण पदकसँगै कबड्डीमा भारतको १०० पदक पूरा भयो।

कबड्डीको फाइनलमा चाइनिज ताइपेईलाई हराउँदै भारतले स्वर्ण जितेको हो । बीबीसी/ अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x