८ कार्तिक २०८१, बिहीबार

काग्रेस नेता गच्छदार बिरुद्ध हालेको मुद्दामा काग्रेस,कम्युनिस्ट गर्ने अख्तियार निर्बस्त्र भयो – गुरुङ

एसीपी संवाददाता

२३ माघ २०७६, बिहीबार ०४:२७ मा प्रकाशित

माघ २३ गते एजेन्सी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुगंले अख्तियार दुरुपयोग अनुसँधान आयोग निर्बस्त्र भएको बताएका छन् । काँग्रेस उपसभापति बिजय गच्छदारबिरुद्ध अख्तियार दुरुपयोग अनुसँधान आयोगले बुधबार भ्रष्टाचार मुद्धा हालेको घटनालाई टिप्पणी गर्दै मन्त्रीपरिषदबाट निर्णय गराउने मन्त्री भ्रष्ट र प्रधानमन्त्री सदाचारी भन्दै प्रश्न गरेका छन् । उनले मन्त्रीपरषदमा लगेको निर्णय प्रधानमन्त्रीले नचाहेमा पास हुन नसक्ने भन्दै नेता गुरुगंले अख्तियार यस्ता निर्णय गरेर नेपाली जनताबीच नागिंएको बताएका छन् ।भ्रष्टाचार मुद्धामा पनि को काँग्रेस, को कम्युनिष्ट भन्दापनि मुद्धाका आधारमा भ्रष्टाचारीलाई कारबाही गनुपर्ने र उही मुद्धामा कसैलाई काखा गर्नु नागिंएको बताएका हुन् ।सभार सुर्य खबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x