१३ मंसिर २०८३, शनिबार

किसान अन्दोलन सम्बन्धि जनमतको ज्ञापनपत्र

एसीपी संवाददाता

२७ पुष २०७८, मंगलवार ०१:२६ मा प्रकाशित

बाँकेको डुडुवा गाउपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयलाई किसान अन्दोलन सम्बन्धि ज्ञापनपत्र हस्तान्तरण गरिएको छ।
साथै विभिन्न गाउँहरूमा किसान अन्दोलन सम्बन्धि कोणसभा गरि जानकारी तथा प्रचारप्रसारको लागि ११ बुँदे किसानको माँग पर्चा वितरण कार्य जारी रहेको छ।
आजको कार्यक्रममा केन्द्रीय सदस्य जोया शेष, संस्थापक जिल्ला अध्यक्ष तथा जनमत पार्टीका नेता रियाज अहमद शेष, जिल्ला उपाध्यक्ष जाबिर हल्वाई, मुस्लिम जनमत संघका जिल्ला अध्यक्ष अब्दुल वाहिद शेष, डुडुवा गाउपालिका अध्यक्ष राम निवास शाहू, जिल्ला सदस्य मोहम्मद फारूक हासमी, युवा जनमतका जिल्ला सहसचिव मेराज अहमद दर्जि, मुस्लिम जनमत बाँकेका जिल्ला सदस्य अलि हुशेन, युवा नेता जललालुद्दीन हल्वाई, फिरोज दर्जि, मैनुद्दीन हल्वाई, चाँद बाबू सिद्दिकी, युवा जनमत बाँकेका जिल्ला सदस्य नसिम सल्मानी लगायतका नेताहरूको विशेष उपस्थितिमा आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको केेेन्द्रिसदस्य  इरफान अहमद शेष, ले जनाएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x