३२ असार २०८३, बिहीबार
ग्लोबल आइएमई बैंकले गरेको बृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न
बाँके – बृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
आज श्री जय जनता मा.वि., नया बस्ती, बाँके मा ग्लोबल आइएमई बैंक परिवारको सक्रिय सहभागितामा बृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
हरियो वन, स्वस्थ जीवन! भन्ने नारा का साथ बैंकले बृक्षारोपण गरेको हो ।
हामीले रोपेका हरेक रुखले भविष्यमा स्वच्छ हावा, हरियाली, फलफूल, छायाँ र जैविक विविधता बढाउँने संदेश लाई साझा गर्दै हामी सम्पूर्ण नेपालीमा बृक्षारोपण अर्ने बानीको बिकास होस यहि हाम्रो चाहाना रहेको बैंकले जनाएको हो ।
आजको सानो प्रयास भोलीको उज्यालो भविष्यको लागि हो यो अभियान ।
बैंकले आम नेपाली नागरिकलाई आउनुहोस्, हामी सबै मिलेर हरियाली नेपाल बनाऔं नारा समेत दिएको हो ।
“एक व्यक्ति, एक रुख” अभियानलाई जीवन्त बनाऔं।

Subscribe
Login
0 Comments


