७ श्रावण २०८३, बिहीबार

जनतालाई मात्र कार्यवाही गर्नु उपयुक्त हुदैन = मिश्र

एसीपी संवाददाता

७ श्रावण २०८३, बिहीबार १२:२३ मा प्रकाशित

भाष्कर मिश्र नेपालगन्ज –  सब सरकार र राष्ट्र बैंक काे गल्ति हो प्रशासन ले एक तर्फी जनता लाई कार्यवाही गर्नु गलत हो : पहिले बैंक ले ठाउँ ठाउँ मा मनी चेन्जर खोले काे थियो भन्सार कार्यालय बाहेक बजार काे अनेक ठाउँ मा:: त्यो सब जानी जानी बन्द गरी प्राइभेट सेक्टर मा मनी चेन्जर खोल्ने अनुमति दियो ।

त्यस्ता मनी चेन्जर हरु मा मन परी शुल्क हुन्छ:: बढी भने पछि छैन् भनी भन्छन् : र भारतीय रुपैयाँ सब लाई चाहिन्छ उपचार, तीर्थ यात्रा, आफन्त लाई भेट्न जाँदा, एक करोड जति नेपाली हरु रोजगार काे लागि मात्र भारत जान्छन् उनी हरु लाई आउँदा जाँदा चाहिन्छ ।

राष्ट्र बैंक ले अफिस समय मा पाँच हजार दस हजार सम्म मात्र अनेक कारण नियम मिलाएर मात्र दिन्छ:: कार्यवाही गर्ने निकाय लाई थाह हुनु पर्छ बिमारी अफिस समय ले हुँदैन एका एक हुन् सक्छ :: अनि सरकार ले दिन न सक्ने र कुनै व्यापारिक ले कता कता बाट दिन्छ भने कानून लाग्ने :: लाज लाग्दैन यस्तो कानून लगाउँदा कानून जनता काे सुविधा काे लागि हो की जनता लाई दुःख दिन: ? पहिले सरकार बाट सरलता ले भारतीय रुपियाँ जुन सुकै बेला दिन सक्ने व्यवस्था होस् र मनी चेन्जर हरु काे अनुगमन होस् अनि यस्तो ब्यतिगत काम गर्ने लाई कानुनी कार्यवाही मा राख्नुहोस् : अन्यथा इमान्दारी काे नाटक गर्नु बेकार छ यो ब्याक्तीगत बिचार हो सरकार लाई सुझाव हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x