२९ माघ २०८२, बुधबार
नेपालबाट चिनियाँ नागरिकले संचालन गरेको अनलाइन गेमिङ भारतीय नागरिक ठगीदै
अनलाइन गेमिङको नाममा नेपाल मै बसी भारतियलाई लुटदै चिनियाँ नागरिक पक्राउ परेका छ्न ।
भारतिय नागरिकसंग मिलिमतो मा खाता लिएर नेपाल बाट अनलाइन गेमिङ मार्फत दिन हु लाखौं ठगी गर्दै आएको चिनियाँ नागरिकले भारतिय नागरिकको खाता प्रयोग गर्दै आएका थिए ।
काठमाडौंमा पक्राउ परेका चार जना भारतिय नागरिक संग यो खुलासा भएको हो । काठमाडौं स्थित बस्दै आएका चिनियाँ नागरिकले इ चार जनाको खाता प्रयोग गर्दै आएका थिए तर सम्झौता अनुसार कमिसन न पाए पछि इनिहरुले चिनियाँ नागरिकको अपहरण गरेका थिए ।
२ करोड भन्दा बढीको रकम कमिसन पाउने पर्ने तर चिनियाँ नागरिकले नदिएको भन्दै चिनियाँको अपहरण गरेका हुन । अपहरण पछि प्रहरीले पक्राउ गर्दा यस्तो खुलासा भएको हो ।
Subscribe
Login
0 Comments



