३० श्रावण २०८३, शनिबार

पाकिस्तान २ सय २८ रनले पराजित

बिकास खडका

२५ भाद्र २०८०, सोमबार २३:२६ मा प्रकाशित<

 एसिया कप २०२३ मा भारतीय टोलीको काम लगातार बर्षाले बिगारेको बेला भारतले जित हासिल गरेको छ । प्रतियोगिताको पहिलो खेलमा भारतीय टोलीले पाकिस्तानसँग खेलेको थियो, जुन वर्षाका कारण रद्द भएको थियो। तर सुपर–४ राउण्डमा भारत र पाकिस्तानबीच फेरि एक अर्काको सामना गर्दै पाकिस्तान लाई पराजित गरेको छ ।

यो खेल सेप्टेम्बर १० मा हुने भनिएपनि वर्षाले फेरि तहसनहस बनायो ।  त्यसपछि खेल रिजर्भ डे (सेप्टेम्बर ११) मा भएको थियो।  यस पटक भारतीय टोलीले कुनै पनि अवसर खेर फालेन र पाकिस्तानलाई २२८ रनले पराजित गर्दा भारतले जित हासिल गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x