१५ जेष्ठ २०८१, मंगलवार

पिच निर्माण सकियो,प्याराफिट बन्दै

एसीपी संवाददाता

१७ पुष २०७६, बिहीबार ०९:१४ मा प्रकाशित

नेपालगन्जमा यहि पुष २५ गते बाट शुरु हुने अन्तर वडा स्तरीय प्रतियोगिता जारी छ । आयोजकले मंगल प्रसाद माबी मा पिच निमार्ण तथा खेल स्थल सरसफाइ कार्य सकिएकोआयोजक क्ल्ब का अध्यक्ष बिषणुु अर्यालले जानकारी दिनुभयो प्रतियोगिताको लागि वडाको टिम दर्ता अन्तिम चरणमा पुगेकोछ । खेल मैदान व्यवस्थापन समिती संयोजक विकास श्रेष्ठका अनुसार पिच निर्माण को काम शत प्रतिशत सकिएको छ । हामीले स्तरीय पिच निर्माण गरिराखेको छौ श्रेष्ठले भनुभयो अब उद्घाटनको प्रतिक्षामा छौ । क्युरेटर नासिर अन्सारीले पिच निर्माण गरेका हुन । प्रतियोगिताको लागि अब ५०० दर्शक अटने प्यारापिट तयार गर्न लागिएको प्रतियोगिताको संयोजक तरुण बज्राचार्यले जानकारी दिनु भयो । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x