१७ कार्तिक २०८१, शनिबार

बस दुर्घटना तथा बाढी पहिरोमा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धांजलि

एसीपी संवाददाता

१ श्रावण २०८१, मंगलवार २१:२९ मा प्रकाशित

वीरगंजबाट काठमाडौं र काठमाडौंबाट गौर जाने क्रममा त्रिशूली खोलामा भएको बस दुर्घटना तथा बाढी पहिरोमा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धांजलि कार्यक्रम राष्ट्रिय एकता अभियान काठमांड़ौले आयोजना गरेको छ, काठमांड़ौको तिनकुने स्थित गरिएको श्रद्धांजलिमा मृतकहरुको आत्माको चिर शांतिको लागि २ मिनट मौन धारण गरिएको थियो भने अभियानका वरिष्ठ नेता मा. बिपी यादवले सम्बोधन गरि दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई छतिपूर्ति उपलब्ध गराउन सरकार सङ्ग मांग गर्नु भएको छ,त्रिशूली नदीमा खसेको बस र त्यसमा दुर्घटना परेका हरुलाई एक ६दिन बीती सकदा पनि खोज गर्न नस्कानू राज्यको दुर्भाग्य रहेको बताउनु भयो, त्रिशूलीमा खसि यति धेरै ब्यक्ति ज्यान गुनायेको दिन राष्ट्रिय शोक घोषणा गर्नु पर्ने ठाऊमा सदनमा बसी सरकार र नेताहरु कुर्सीको भाग बंडामा व्यस्त भएको कुरा नेताहरुको गैर जिम्बेवार भएको र बर्तमानका नेताहरु बाट लोकतंत्र, संबिधान र राज्य सुरक्षित नहुने ठोकूवा गर्नु भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x