२८ कार्तिक २०८३, शुक्रबार

बिश्वकप क्रीकेटमा भारतको अपराजित यात्रा , लिग मैचका सम्पूर्ण खेलमा बिजयी

एसीपी संवाददाता

२७ कार्तिक २०८०, सोमबार १०:५८ मा प्रकाशित

भारत –  विश्वकप २०२३ को क्रिकेटमा आयोजक भारतले समुह चरणका सबै ९ खेल जितेको छ ।

अन्तिम खेलमा हिजो नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत लिगका सबै खेलमा जित निकाल्ने एकमात्र टोली बनेको हो । जितका लागि ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अल आउट भयो ।

विश्वकप क्रिकेटको आयोजक भारतले समूह चरणका सबै ९ खेल जितेको छ ।

पछिल्लो खेलमा नेदरल्याण्ड्सलाई १६० नले पराजित गर्दै भारत इन्डिया सबै खेल जित्ने एक मात्र टोली बनेको थियो। भारत सेमिफाईनलमा न्युजिल्यान्ड सङ सेमिफाइनल खेल्ने पक्का भएको छ । भारतले १५ नम्बर का दिन सेमिफाइनलमा न्युजिल्यान्ड शीत खेल्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x