८ कार्तिक २०८१, बिहीबार

माछा पालनमा बर्दिया जिल्ला अग्रसर

एसीपी संवाददाता

१५ माघ २०७६, बुधबार ०२:२२ मा प्रकाशित

गुलरिया माघ 15 गते । बिगत बर्ष जस्तै यस बर्ष पनि माछा पालन गर्नेहरुको लागि भुरा माछा तयारी आवस्थामा रहेको बर्दिया गुलरिया भन्सार ६ का ब्यापारी नदिम राइन बताएका हुन । एसिपि अनलाइन समाचार सङ कुरा गर्दै राइनले अब बिगत बर्ष जस्तै यस बर्ष पनि माछा पालन गर्नेहरुको लागि माछाको भुरा तयारी आवस्थामा रहेको बर्दिया गुलरिया भन्सार ६ का ब्यापारी राजु राइन बताएका हुन । एसिपि अनलाइन समाचार सङ कुरा गर्दै राइनले अब हामी व अन्य माछा पालन गर्ने किसानहरुलाइ भारतबाट माछाको भुरा ल्याउन जान नपर्ने कुरा बताए का हुन ।बिगत केही बर्षहरुबाट हामी गुलरिया ८ मा माछाको भुरा उत्पादनमा भएकोले जो सुकै लाई कृषि ब्यावसाय गर्ने मन लागेकोमा हामीले गरेको अनुभव बारेमा बताउने र सहयोग गर्ने बताए ।हामीले सिल्वर ,बिग हेद , रोहु ,नैनी, कामन कार्प , ग्रास कार्प सहित अन्य प्रजातिका उन्नत जातको माछाको भुरा बेच्ने र नेपालमै माछा पालन प्रोत्साहन गर्न हामीहरु सहयोग गर्न तात्पर्य रहेकोे बताउनु भयो । भुरा माछा पालन गर्न पहिला पहिला भैरहवाबाट ल्याउन जान्थे अब हामीले यहि नै बाके बर्दियाका किसानहरुलाइ भुरा माछा उपलब्ध गराउने प्रयास गर्ने र साथै माछा पालनमा अन्य नेपाली नागरिकहरुमा सचते । बिगत बर्ष जस्तै यस बर्ष पनि माछा पालन गर्नेहरुको लागि माछा तयारी आवस्थामा रहेको बर्दिया गुलरिया भन्सार ६ का ब्यापारी राजु राइन बताएका हुन । एसिपि अनलाइन समाचार सङ कुरा गर्दै राइनले अब हामी व अन्य माछा पालन गर्ने किसानहरुलाइ भारतबाट माछाको भुरा ल्याउन जान नपर्ने कुरा बताए का हुन ।बिगत केही बर्षहरुबाट हामी गुलरिया ८ मा माछाको भुरा उत्पादनमा आगेकोले जो सुकै लाई कृषि ब्यावसाय गर्ने मन लागेकोमा हामीले गरेको अनुभव बारेमा बताउने र सहयोग गर्ने बताए ।हामीले सिल्वर ,बिग हेद , रोहु ,नैनी, कामन कार्प , ग्रास कार्प सहित अन्य प्रजातिका उन्नत जातको माछाको भुरा बेच्ने र नेपालमै माछा पालन प्रोत्साहन गर्न हामीहरु सहयोग गर्न तात्पर्य रहेकोे बताउनु भयो । माछा पालन गर्न पहिला पहिला भैरहवाबाट ल्याउन जान्थे अब हामीले यहि नै बाके बर्दियाका किसानहरुलाइ भुरा माछा उपलब्ध गराउने प्रयास गर्ने र साथै माछा पालनमा अन्य नेपाली नागरिकहरुमा सचेतना फैलाउने अभियान हो बताउदै राइन मत्स्य फारम तथा भुरा बिक्री केन्द्रका संचालक नदिम राइन माछा पालन छेत्रमा बर्दिया जिल्ला अग्रसर रहेको बर्दियाका प्रख्यात माछाहरु विभिन्न जिल्लामा जाने गरेको सचालक नदिम राइनले बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x