२ भाद्र २०८३, मंगलवार
मिटर ब्याज बिरुद्ध किसान मजदुर आन्दोलन र लघुवित तथा वित्तीय शोषन बिरुद्ध को संघर्ष समितिद्वारा बिरोध प्रदर्शन
नेपालगन्जमा मिटर ब्याज बिरुद्ध किसान मजदुर आन्दोलन नेपाल र लघुवित तथा वित्तीय शोषन बिरुद्ध को संघर्ष समिति नेपालले बिरोध प्रदर्शन गरेको छ । दुबै समितिले बिरोध प्रदर्शन गर्दै धर्ना प्रदर्शन गरेका हुन ।राम लिला मैदान बाट शुरु भएको र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियोे । 
मिटर ब्याज पीडितका अध्यक्ष तर्फबाट शेर बहादुर शाही , इन्चार्ज जि नुरैन मुल्तमिस ( साहिल हल्वाई ) र लघु बित्तहरु तर्फबाट अध्यक्ष अब्दुल शाहले जिल्ला प्रशासन कार्यालय बाँकेलाई सयुक्त रूपमा ज्ञापन पत्र दिदै आफ्नो मन्तव्य राखेका हुन ।


Subscribe
Login
0 Comments


