१३ मंसिर २०८३, शनिबार
मोदी नेतृत्वको सरकारले काश्मीरीहरुको सपना रेलवे परियोजना साकार पार्दै
२६ गते मङ्सिर २०७८ । बेलायतीहरुले सन १९८९ मा नै काश्मीरमा रेलवे ल्षउने पहिलो प्रस्ताव गरेका थिए। यद्पि त्यो कागजमै सीमित भयो। त्यसाको १२० वर्षपछि भारत सरकारको ध्यान काश्मीरतर्फ मोडिएको छ। भारतमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले काश्मीरीहरुको सपना रेलवे परियोजना साकार पार्न लागोको हो। सन् २०२३ मा काश्मीरलाइई भारतीय रेलवे क्यानभासको रुपमा देख्न सकिने छ।
Subscribe
Login
0 Comments


