३१ जेष्ठ २०८१, बिहीबार

यतिको विमानसँग ठोक्किएपछि बुद्धको उडान रद्द

एसीपी संवाददाता

६ माघ २०७६, सोमबार १२:१३ मा प्रकाशित

जनकपुर उडान भर्दै गरेको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमन स्थलमा रोकिराखेको यती एयरलाइन्सको विमानसँग ठोक्किएको छ । विमानस्थलमा बुद्ध एयर र यती एयरलाइन्सको विमन एक आपसमा ठोक्किएको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले पुष्टि गरेका छन् ।दुई विमान ठोक्किदा ठूलो क्षति नभएको प्रवक्ता कर्णले जानकारी दिएका छन् । यति एयरलाइन्सको विमानसँग ठोक्किएपछि बुद्ध एयरको उडान रद्द भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x