३१ जेष्ठ २०८१, बिहीबार

शुक्रबार देखि भाटभटेनी सुपर स्टोर सञ्चालनमा

एसीपी संवाददाता

१६ फाल्गुन २०७६, शुक्रबार १४:४० मा प्रकाशित

शुक्रबार देखि भाटभटेनी सुपर स्टोर सञ्चालनमा आउने भएको छ ।
१८ औ शाखाको रुपमा नेपालगञ्जबाट सञ्चालनमा आउन लागेको सो स्टोरमा खाद्यान्न, लत्ताकपडा, ईलेक्ट्रोनिक्स, फर्निचरदेखि आवश्यक सम्पूर्ण सामाग्री एउटै थलोमा पाईने गरी सञ्चालनमा ल्याउन लागिएको हो ।
काठमाण्डौंबाट सुुरु भएको भाटभटेनीको व्यावसायीक यात्रा देशव्यापी हुने क्रममा १८ औं सुपरमार्केटको रुपमा नेपालगञ्जमा सञ्चालनमा आउन लागेको हो ।
शुभारम्भको अवसरमा सबै किसिमका सामानहरुको खरिदमा १० प्रतिशत तथा सम्पूर्ण ईलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशतसम्म नगद छुटका साथै निःशुल्क होम डेलिभरी समेत दिइने जनाएको छ ।
उद्घाटनको लागि भाटभटेनी सुपरमार्केटले हजारौको संख्यामा निम्तो बाँडेको छ । नेपालगञ्ज–कोहलपुर सडक खण्डको ट्रक व्यवसायी संघको नजिकै सुर्खेतरोडमा सञ्चालनमा ल्याउन लागिएको सो सुपरमार्केटलाई ब्यापक सजाईएकोछ् सिमा छेत्र बाट सस्तो रहने बताइको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x