१४ मंसिर २०८०, बिहीबार

संघको निर्वाचनमा उम्मेदवारी सर्गै साझा प्रजातान्त्रिक समूह घर दैलोमा

एसीपी संवाददाता

२१ पुष २०७६, सोमबार १०:१० मा प्रकाशित

नेपालगन्ज पौष २१ गते बाके /आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा उम्मेदवारी सार्वजनिक गरेसँगै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले सोमवार विहान नेपालगन्जको घरबारी टोलमा पुगेर घरदैलो गरेको छ । आर्थिक समुन्नती सहितको व्यवसायीक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चुनौवी मैदानमा उत्रिएको ललित कुुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उद्योगी व्यवसायीको हकहित र व्यवसायगत सुरक्षाका लागि मतदान गर्न मतदाताहरुसँग आग्रह गरेको थियो । समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहनुभएको छ । यस्तै समावेशी प्यानल पनि घरदैलो अभियानमा खटीएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x