२९ माघ २०८२, बुधबार

सहयात्री नेपालद्वारा नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम

एसीपी संवाददाता

२९ पुष २०८२, मंगलवार २२:४५ मा प्रकाशित

नेपालगन्ज – सहयात्री नेपालले आफ्नो स्थापना दिवसको अवसरमा नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको छ । सोमबार आयोजना गरेको कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।

बाँकेमा रगतको अभावलाई थोरै भएपनि राहत होस भन्नका लागि सोमबार रक्तदान कार्यक्रम गरिएको सहयात्री नेपालकी सचिव अन्जना चतुरबेदीले जानकारी दिनुभयो ।

भेरी अस्पताल परिसरमा रहेको नेपाल रक्तसंचार सेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा यस यहाँका युवा तथा सामाजिक अभियान्ताहरुले रक्तदान गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x