१३ मंसिर २०८३, शनिबार

हिन्दु रास्ट्रको लागि नेपालगन्ज प्रदर्शन

एसीपी संवाददाता

९ मंसिर २०८०, शनिबार २०:४८ मा प्रकाशित

रिसब सिह बाडिया  नेपालगन्ज –  बाकेको नेपालगन्ज दुर्गा प्रसाईले शुरु गरेको अभियानको समर्थनमा नारा जुलुस गरिएको छ ।  राजा सहित हिन्दु रास्ट्र नेपालको समर्थनमा नेपालगन्जको त्रिभुवन चोकमा प्रदर्शन भएको हो । नेपाललाई हिन्दु रास्ट्रको घोषणाको माङ मेडिकल ब्यवसायी दुर्गा प्रसाईं शुरु गरेको आन्दोलन अलग अलग स्थान बाट समर्थन हुँदै आएको छ । तस्बिर / शातिस चन्द्र मिश्र  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x