१५ जेष्ठ २०८१, मंगलवार

२०२० लाई मध्यनजर गर्दै बर्दियामा सार्वजनिक बिदा

एसीपी संवाददाता

१५ पुष २०७६, मंगलवार १४:३५ मा प्रकाशित

१५ पुस – बर्दिया

प्रदेश ५ अन्तरगत पर्ने बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले पुस १६ गते बुधबार सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाले अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै सो अवसरमा सार्वजनिक विदा दिएको छ । नगरपालिकाले अंग्रेजी नयाँ वर्षमा सबै वडा कार्यालयको साथै नगरभित्रका शिक्षण संस्था र सरकारी कार्यालयमा विदा दिने समेत निर्णय गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x