१६ बैशाख २०८३, बुधबार

अबैध भन्सार छलेको गरेको भन्दै प्याज बरामद

एसीपी संवाददाता

३ पुष २०८०, मंगलवार २१:३८ मा प्रकाशित

जिल्ला बाँके नेपालगंज उप-महानरपालिका वडा नं.१० आदर्शनगर स्थितमा अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याई वेवारिसे अवस्थामा रहेको एक हजार पाँच सय पचास किलो अन्दाजी मुल्य रु.१,०८,५००।-(एक लाख आठ हजार पाँच सय) बराबरको प्याज यस कार्यालयबाट खटिएको प्रहरी टोलिले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।
नेपालगंज वडा प्रहरी कार्यालयले जानकारी दिएको हो । भारत बाट प्याज निर्यात न गर्ने निर्णय सङै नेपालगन्ज बाके हुदै अन्य जिल्लामा प्याज को तस्करी बढन थालेको छ । प्याज को विषय जति नेपाल सरकार सर्तक छ । त्यसको सार्थक प्रहरीले गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x