१६ बैशाख २०८३, बुधबार

अबैध रुपमा ल्याईएका पेट्रोल अटोको पार्टपुर्जा प्रहरीद्वारा बरामद

एसीपी संवाददाता

२८ मंसिर २०८०, बिहीबार १९:२२ मा प्रकाशित

अबैध रुपमा ल्याईएका पेट्रोल अटोको पार्टपुर्जा प्रहरीले बरामदगरेको छ ।  बाँके नेपालगंज उ.म.न.पा.१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ति गर्ने क्रममा बेवारिसे अबस्थामा थुपारी राखेको बिभिन्न कम्पनिका पेट्रोल अटोका पार्टपुर्जाहरु अन्दाजि मुल्य रू.२,१९,०००।- (दुई लाख उन्नाईस हजार) बराबरको सामान बरामद  गरेको हो । बरामद समान आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय, बाँके पठाईएको  छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x