१२ जेष्ठ २०८३, मंगलवार
इजरायल हमास शान्ति हुने , सबै बन्धक छोड्न हमास सहमत
एजेन्सी – हमासले अब बाँकी बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको छ अमेरिकी दबाव मा युद्ध बिराम हुने छ ।
गाजाको लागि अमेरिकी शान्ति योजनाका धेरै प्रमुख बुँदामा छलफल गर्न चाहेको एउटा श्रोतले भनेको छ ।
हमासले आफ्नो माङ को बारेमा अमेरिका संग वार्ता गर्न खोजेको हो ।
अन्तर्राष्ट्रिय समाचार काअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समयसीमा दिएको केही समयपछि हमासले यस्तो सहमति जनाएको हो ।
अब युद्धको अन्त हुने समेत अमेरिकी दावी छ ।
Subscribe
Login
0 Comments



