१३ मंसिर २०८३, शनिबार
उपेन्द्र यादवलाई ठुलो झटका केपिले लगे नेता
जनता समाजवादी पार्टी (जसपा)का नेता मंगल गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गरेका हुन् ।
जसपामा प्रभाव राख्ने कपिलवस्तुका प्रभावशाली नेता गुप्ताले पार्टी छोडेसँगै उपेन्द्र यादवलाई धक्का लागेको छ । उनी कमजोर परेका छन् ।
उपेन्द्र यादवका नेता भित्र्याउन अध्यक्ष ओली सोमबारै महासचिव शंकर पोखरेल र सचिव योगेश भट्टराई लगेर कपिलवस्तु पुगेका थिए ।
Subscribe
Login
0 Comments


