१३ मंसिर २०८३, शनिबार
एक जना भाईले सुनाएको कुरा
मेरो एक भाइले भन्यो –
“चिनबाट आएको चार्टर बिमान नेपाल आईसकेको छ । उक्त बिमानमा नेता बर्समान पुन दम्पत्ती सहित २५० जना चिनियाँ नागरिक र उच्च शिक्षा पढेर फर्किएका नेपालि बिधार्थिहरु छ्न । उक्त विमान चिनियाँ agency ले चार्टर गरेर पठाएको हो । अनाबश्यक होहल्ला किन ?”
म सोध्न चाहन्छु कि 150 नेपाली एमबीबीएस विद्यार्थीहरूलाई एउटै चार्टर्ड विमानबाट चीनमा एमबिबिएस पाठ्यक्रम पूरा गर्न किन पठाउन सकिँदैन ताकि यी विद्यार्थीहरूले उनीहरूको डिग्री हासिल गर्न सकून् र हाम्रो समाजको लागि काम गर्न सकोस्।
हाम्रा युवा विद्यार्थीहरूलाई डिग्री पूरा गर्न नदिएको बेला चीनले चिनियाँ नागरिकलाई नेपालमा किन पठाइरहेको छ ? उनीहरुको घाटा कसले पूर्ति गर्ने ?
Subscribe
Login
0 Comments


