१३ मंसिर २०८३, शनिबार

कर्मचारी बनाईदिन्छु भनि ठगी गर्ने मानिस पक्राउ

एसीपी संवाददाता

२२ मंसिर २०८०, शुक्रबार २०:०५ मा प्रकाशित

राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिन्छु भनि ठगी गर्ने मानिस पक्राउ परेको छ ।  जिल्ला बाँके ने.ग.उ.म.न.पा. १७ बस्ने प्रदिप वर्मालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिन्छु भनी नगद रु. २६,०००।- लिएर सरकारी छापको किर्ते गरि नक्कली नियुक्ती पत्र समेत दिएको हो ।  काममा लगाई तलब नदिए पश्चात निज प्रदिप वर्माले यस कार्यालयमा सूचना दिए पश्चात अनुसन्धानको क्रममा जिल्ला बाँके ने.ग.उ.म.न.पा. २२ नहरपुर्वा बस्ने फहद खाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाईएको थियोे ।  जिल्ला प्रहरी कार्यालय, बाँके प्रहरी नायव उपरीक्षक नारायण डाँगी ले प्रेस बिज्ञप्तिमा जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x