किन गयो ओलि सरकार , अमेरिकी संस्थाको भुमिका ?
काठमाडौं – नेपालको राजनीतिमा पश्चिमी हस्तक्षेप खुलेर आएको छ । अमेरिकन द्वारा संचालित समाजिक एप लाई प्रतिबन्ध लगाउदा शुरु भएको आन्दोलन लाई जिन जि का युवाहरू रोड मा आएका हुन ।
नेपाल सरकारले यस परिस्थिति लाई बुझ्न भन्दा नि सोमबार भएको आन्दोलनमा ज्यान गुमाएका जिन जि युवा विद्यार्थीहरुको प्रधानमन्त्री ओलि र सुचना तथा संचारमन्त्री तथा नेपाल सरकारका प्रवक्ताले दिएको अभिव्यक्तिले थप युवाहरु आन्दोलित भए ।
कम्युनिस्ट सत्तामा मस्त रहेका प्रधानमन्त्री ओलि र उनका मन्त्री र युवा नेता महेश बस्नेतले समेत युवाहरूलाई च्यालेन्ज गरेका हुन ।
युवाहरूको माङ भनेको समाजिक संजालमा प्रतिबन्ध किन लगाईयो ? युवाहरूको आवाजलाई दबाउन केपि नेतृत्व कम्युनिस्ट मानसिकताले भरिएको सरकार सहयोगीका रूपमा काङ्ग्रेस हुँदा दुबै पार्टीका नेताले कुटाई खाए ।
जनताको आवाज दबाउन केपिले नेपाल प्रहरीलाई निर्देशन दिएका हुन । जसका पहिलो दिनको आन्दोलन १९ जना युवाको ज्याम गयो । दोश्रो दिन मंगल्बार प्रधानमन्त्री ओलिको राजीनामा न आए आन्दोलन न रोकिने युवाहरुले शुरु गरेको आन्दोलन दिउँसो 2 बजे पछि ओलि आफै लुक्न बाध्य भए उनलाई सेनाले आफ्नो सुरक्षा कबज प्रधान गर्यो ।
यो राजनीतिक घटना क्रम अमेरिका बाट सम्चालित समाजिक सन्जालका त हुन तर अमेरिका ओली सरकार बाट रुष्ट रहेको कुरा प्रष्ट नै देखियो ।
एमाले अध्यक्ष त छ्न तर ओलि अब पुर्ब प्रधानमन्त्री भइ सके । उनी बाट अमेरिका चीन यात्रा बाट लिएर रिसाएको हो ।
ओलि हालै चिनको भ्रमण गरे र उनी चिनियाँ सेनाको परेडमा सहभागी भए चिनियाँ सेना ओलिलाई कम्युनिस्ट नेताका रूपमा सर्बोच्च सम्मान दिएको थियोे जस्ले अमेरिका लगाएतका देशहरु नेपाल सरकार विरुद्ध लागेको अनुमान गरिएको छ ।


