३ आश्विन २०८३, शनिबार

कंचनपुरको जनज्योति क्याम्पसमा ने.बि.संघको एकाइ कमेटी गठन

एसीपी संवाददाता

२० माघ २०७७, मंगलवार ०९:०३ मा प्रकाशित

कंचनपुर – जनज्योति क्याम्पसमा नेपाल बिद्यार्थि संघ एकाइ समिति गठन भएको छ ।
जनज्योति क्याम्पसमा ने.बि.संघको एकाइ कमेटी चयन भएको हो ।

चीनद्धारा बिभिन्न बहाना बनाई व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्री निर्यात ठप्प


ने. वि. संघ जनज्योतिका नेता सरोज कुमार रोकाया अध्यक्ष पदमा चयन गरिएको छ । यस्तै डम्मर भट्ट सचिव पदमा चयन भएको ने.वि. संघका नेता अनिल भण्डारीले बताएका छन् ।
ने.वि.संघ कन्चनपुरका जिल्ला अध्यक्ष टेक पाण्डेको उपस्थितिमा उक्त समिति गठन गरीएको ने.वि.संघका नेता भण्डारीले जानकारी दिएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x