११ भाद्र २०८३, बिहीबार

जसपा नेपाल का अध्यक्ष उपेन्द्र लाई फसाउने रणनीति हो ?

एसीपी संवाददाता

२५ पुष २०८२, शुक्रबार १०:५३ मा प्रकाशित

जसपा नेपाल का अध्यक्ष उपेन्द्र यादव लाई झस्काउने र तर्साउने राजनीतिक रणनीति न्याकयीक प्रक्रिया बन्यो चुनावी राजनीतिक हतियार ।

रौतहट को गौर मा माओवादी र मधेसवादी दल बिच भिडन्त यो घटना २०६३ साल निम्तियो जसमा २७ जनाको ज्यान गएको थियोे ।

उक्त निर्मम हत्याकांड को फाइल १९ बर्ष मा पुनः १९ बर्ष पछि फेरि खोलिएको छ । सर्वोच्च अदालत परमादेश आए देखि प्रहरी पुनः सक्रिय जांच प्रक्रिया शुरु गरेको छ ।

देशमा आसन्न फागुन २१ गते चुनावमा लागेको छ । यता राजनीतिक प्रतिशोध हो कि न्यायीक संस्था सक्रिय भएको भन्न सकिन्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x