३ असार २०८३, बुधबार

जिहादी_आतंकवाद_विरुद्ध_जन_जागरण_अभियानको प्रदर्शन

एसीपी संवाददाता

१४ मंसिर २०८०, बिहीबार २०:५५ मा प्रकाशित

रौतहट –  जिहादी_आतंकवाद_विरुद्ध_जन_जागरण_अभियानले रौतहट जिल्लाको सदरमुकाम गौर आज र्‍याली निकालिएको छ ।  गौरमा भएको र्‍यालीको राष्ट्रिय एकता अभियान द्वारा आयोजना गरिएको थियोे   अभियानका।जिल्ला अध्यक्ष रामनिवास सिंह को अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख वक्ता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले सम्बोधन गर्नु भएको थियोे ।    आज गरिएको  प्रदर्शनकारीलाई बिपी चौक स्थित कोणसभा लाई केन्द्रिय यादवले  सम्बोधन गरी समापन गर्नु भएको थियो ।  केन्द्रिय अध्यक्ष यादवले नेपाल निकट भविष्यमा संघिय लोकतान्त्रिक हिन्दू गणतंत्र हुने दावी गर्नु भयो ।    प्रदर्शनकारिहरूलाई आशीर्वचन दिदै अभियानका संरक्षक मंडलका सदस्य सेवक सौरभनाथ जि महाराजले दिनु भएको थियो।प्रदर्शनमा मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह,अभियानका रौतहट जिल्लाका सचिव गुड्डू यादव, महिला संयोजक मिना देवी दास ऱ महिला नेतृ शुशीला देवी यादव लागयतको सहभागिता रहेको थियो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x