१३ मंसिर २०८३, शनिबार

डा. शेखर संग डराएका देउवा

एसीपी संवाददाता

३० मंसिर २०८०, शनिबार ०९:५५ मा प्रकाशित

ओम आचार्य
नेपाली काग्रेस भित्र अहिले महासमीतिको बैठक र राष्ट्रिय सभाका उम्मेदवार छनौट गर्ने विसयलाइ लिएर संस्थापन इतर र संस्थापन समुह विच काग्रेस भित्र विष वन्दै छ ! 
माहासमीतिको बैठक पौष भित्रै गर्ने र राष्ट्रिय सभाको छनौट गर्ने विषयमा मापदणड वनाउने केही दिन पुर्व इतर समुहको निर्णयमा कार्य सम्पादन समीति र केन्द्रिय समीतिले सम्बोधन मात्रै गरेनकी माहासमीतिको बैठक फाल्गुण ७ गते गर्ने प्रस्ताव समेत गर्नु ले देउवा डा.शेखर संग डराएको झस्केको देखिन्छ!! अहिले काग्रेसमा केन्द्रिय समीतिमा मात्रै देउवाको पकड देखिन्छ ! कार्य समीतिमा पनि देउवाकै पकड छ!
यसोभन्दै गर्दा समग्र काग्रेसमा देउवा अर्थात संस्थापन इतर वलियो छ र काग्रेस को अव आउदो भविष्य उनैको नेतृत्वमाअगाडी वडने छ त्यसो भन्नु अत्यन्त गलत हुने देखिन्छ!
काग्रेसमा डा.शेखर थप वलियो हुदै जादै छन र उन्को जील्ला भ्रमण र त्याहा उनले पाएको सम्मान ले उन्को विचार र नेतृत्व स्विकारेको देखिनुले पनि सभापति देउवा झस्केका र डराएका हुन सक्छ यहि कारणले महासमीतिको बैठक सार्दै गएकाहुन!
महासमीतिको बैठक जति पर धकल्दै जान्छन त्यती देउवाको राजनीतिक साख पनि धकलिदै धकलिदै भासिन्दै भासिन्दै जाने अवस्था निर्माण हुदै जाने विधमान अवस्थाम छ!
यो अवस्थामा काग्रेसको नेतृत्व मात्र फेर्ने नभएर संसदिय दलको नेता परिवर्तनको कुरा र अव को सरकार काग्रेसको नेतृत्वमा हुनु पर्ने संस्थापन इतरको वलियो बिचार आउनु पनि देउवा डा. शेखर संग डाराएका हुन !
पाटी सभापतिमा देउवा रहिरहनु र सरकारको नेतृत्व प्रचण्डले गरिरहनु काग्रेसको भविस्य अझ विग्रन्दै जाने काग्रेस मात्र भन्दैनन आम जन समुदायमा पनि काग्रेस र वर्तमान नेतृत्वको सरकार मा निराशा छाएको छ ! यो अवस्थामा ८४ मा हुने निर्वाचनमा काग्रेसलाइ ठुलै क्षती हुने अवस्था देखिन्छ !
संस्थापन इतर अर्थात डा.शेखर ले काग्रेस एक्लै निर्वाचन मा जानु पर्ने र नेतृत्व अव काग्रेसले गर्नु पर्ने कुरा त्सै उठाएका हैन ! उनले काग्रेसलाइ निकट बाट हेरिरहेका छन ! काग्रेसको भविस्यको लागी उनले संस्थापन इतर संग कुनै सम्झौता नगर्ने उन्को विचार र उन्को रणनीतिबाट देखिन्न्दै छ ! काग्रेस हितको लागी काग्रेसको भविस्यको लागी डा.शेखरले अब फराकिलो विचार उदार भाव राखेर कसै प्रती पनि द्वेष नराखी अगाडी वड्नु पर्ने हुन्छ! काग्रेस भित्र मात्रै हैन काग्रेस वाहिर का आम जन समुदायले पनि डा. शेखरलाइ हेरिरहेका छन र उनि प्रति भरोसा र विस्वास बोकेका छन ! त्यो भरोसा र बिस्वासको भारी विचैमा नतुहाहेर गन्तव्य सम्म पुर्याउने दाइत्व अव डा . शेखरको काँधमा आएको छ ! काध बलियो बनाउनु पर्ने डा. शेखरको जिम्मा !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x