१० आश्विन २०८३, शनिबार
नेपालगन्जमा आन्दोलन लाइ निरन्तरता दुर्गा प्रसाइलाई समर्थन
नेपालगन्ज – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान साथै बैंक तथा वित्तीय संस्थाको ज्यादती, सहकारीको ठगी , महँगी, तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र ’तानाशाही’ शासकको अन्त्य गरेर राजसंस्था स्थापना गर्ने जस्ता लगायत विषयमा नेपाल शिवसेना बाँकेले मंसिर १० गते आइतबार का दिन १२ बजे बागेश्वरी पार्कमा भेला भई त्रिभुवन चौक मा पुगेरा कोण सङै आन्दोलन सम्बोधन गरेका हुन ।

Subscribe
Login
0 Comments


