१३ मंसिर २०८३, शनिबार

नेपालसँग भारतको सम्बन्ध बिर्गान चाहने शक्तिहरु परिचालित छन्

एसीपी संवाददाता

२९ मंसिर २०७८, बुधबार ११:४४ मा प्रकाशित

    २९ गते मङ्सिर २०७८ ।  भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिर्गान चाहने शक्तिहरु रहेको बताएका छन् । नेपाल-भारत बीच पछिल्लो समय नयाँ नक्सा र तुइन काण्डका कारण सम्बन्ध चिसिरहेको बेलामा बुधबार उत्तराखण्डमा आयोजित कार्यक्रममा सिंहले दुई मुलुकबीचको सम्बन्धको बारेमा उल्लेख गरेका हुन् ।

भारतीय सञ्चार माध्यम एएनआईका अनुसार सिंहले दुई मुलुकको सम्बन्धलाई टुट्न नदिने बताएका हुन् ।

‘नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरू छन् । सरकारको प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु कि यदि हामीले हाम्रो शिर झुकाउनु पर्यो भने झुकाउछौं,’ उनले भने,‘तर हामी हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिदैनौं ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x