५ मंसिर २०८३, शुक्रबार

पुनः स्वायत्त मधेश प्रदेशको माङ चर्किदै

एसीपी संवाददाता

२ मंसिर २०८२, सोमबार २२:५७ मा प्रकाशित

काठमाडौं – जनमत पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर सिके राउतले  स्वायत्त मधेश प्रदेशको आवाज उठाउन थालेका छ्न ।

कतै उनी राजनीतिक दल भित्रको बिद्रोह हो या उनको नयाँ योजना हो तर अहिलेको निर्वाचनमा उनको मुख्य लक्ष्य भनेको मधेश प्रदेश स्वायत्त प्रदेश हुनुपर्ने माङ गर्न थालेका छ्न ।

मधेश सरकार गठन प्रक्रिया र राजनीतिक गतिविधिका कारण जहाँ अहिले मधेश अशान्त बनेको छ भने जसपा नेपाल का कार्यक्रममा जनमत पार्टी का नेताकार्यकर्ता उपस्थित हुन थालेको छ । मधेश प्रदेश सामुहिक निर्वाचनमा जाने तयारी हुने अनुमान हुने सक्छ ।

कुनै बेला जसपा का केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले समग्र मधेश एक प्रदेश र मधेश प्रदेश स्वायत्त प्रदेश हुनुपर्ने गरेका थिए ।

यता जनमत पार्टी का केन्द्रिय अध्यक्ष राउतले पनि स्वायत्त मधेस प्रदेश माग गर्दै अभियान थालेका छ्न । उनको यो अभियान कहाँ सम्म सफल होला भन्ने कुरा हेर्न बाकी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x