२० कार्तिक २०८३, बिहीबार

प्रवक्ता पठानले दिए मोहम्मद ‘डे’ को शुभकामना कपिलवस्तु, असोज १०

एसीपी संवाददाता

१० आश्विन २०८०, बुधबार २०:५७ मा प्रकाशित

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक र जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले मुस्लिम धर्मावलंबी हरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा मनाइने मोहम्मद डे को शुभकामना व्यक्त गरेका छन्।

पठान ले स्वादेश तथा विदेशमा रहनु भएका मुस्लिम धर्मावलंबी तथा सम्पूर्ण नेपालीमा असोज ११ गते विहिवारका दिन मोहम्मद डे परेकाले हार्दिक सुभकामना व्यक्त गरेका छन् ।

सोही मोहम्मद डे को अवसरमा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित पठानले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x