१ कार्तिक २०८३, शनिबार

बाङ्लादेश मुर्दावाद , शेख हसिना मुर्दावाद नेपालगन्जमा व्यापक प्रदर्शन

एसीपी संवाददाता

५ कार्तिक २०७८, शुक्रबार ०३:५३ मा प्रकाशित

५ गते कार्तिक २०७८ । नेपालगन्जमा राप्रपाले बिहीवार बिरोध प्रदर्सन गरेको छ । अहिले बाङ्लादेशमा हिन्दुहरु माथि भएको आक्रमण का बारेमा बिरो!र्‍याली निकालिएको थियो । नेपाल्गन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष रबि बर्माको नेतृत्वमा बाङ्लादेश मुर्दाबास प्रधानमन्त्री शेख हसिना मुर्दाबादको नारा लगाउदै हिन्दु मन्दीर , हिन्दु धर्म र हिन्दुहरुको घर घरमा भएको आगजनीले हामी मर्माहित भएका यस्ता घटना तत्काल रोक्न बाङ्लादेश सरकारलाई आग्रह गर्दै छौ बर्माले सम्बोधनमा भने । यसै बिच शिव सेना नेपालले पनि हिन्दुहरु न जिस्काउ हामी शान्ति पुर्बक बाच्ने प्राप्णिा हो । हाम्रो धर्म कहि कतै बाट आन्च आउने काम नगर्न भने । नेपालगन्ज र्‍याली लाई सम्बोधन गर्दै शिव सेना नेपालका नेताहरुले नेपालगन्जका नेताहरुलाई समेत सचेत गराए , त्यो पाकिस्तान होस या बाङ्लादेश जुन देश किन नहोस हिन्दु मन्दिर तोडफोड हिन्दु हतु माथिको हमला बिश्वका सबै हिन्दुहरु माथी हमला हो सावधान रहन आग्रह गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x