बेईजिङलाई हरेक बर्ष ब्याज मात्र ५० करोड तिर्दा नेपाल कंगाल हुन् बेर छैन
खोक्रो रास्ट्रवाद तिमी राख भन्दै शुरु भयो टिविटरमा बहस राजनीति लेखक रामेश कोइराला सत्य उजागर गर्दा ट्विटरमा पोस्ट गर्दै आफ्नो धारणा ब्यक्त गरेका छ्न ।
नेपालले हरेक बर्ष ५० करोड चिनियाँ ऋणको ब्याज मात्र तिर्नु पर्ने छ । अहिले नेपाल चिनले गरि रहेकोे विभिन्न परियोजनामा नेपाल ऋण बापत रकम लगानीको गरेको छ ।
दमक पार्क , एयरपोर्ट देखि बिगत जहाज खरिदको यि सबै ऋण जोडने कति होला ? तर खोक्रो रास्ट्रवादका नायक नक्कली देश भक्तहरु सलबलाई रहेका छ्न उनीहरुलाई कुन देशले संचालित गरेको नेपाली जनताले स्वतह बुझ्ने छ्न । अहिले एमसीसीको बिवाद खडा गरि अनुदानमा पाउने अर्बौं रकम बाट नेपाली जनतालाई बन्चित पार्दै झुक्याएर अनुदान प्राप्त हुने सम्झौता एमसीसी फिर्ता गराउदै छ्न । यस्तै थप एमसीसी बारेमा लेखक रामेश कोइरालाले ट्विटर मै भनेका नेपाली जनताले अमेरिका बाट पाउने सुबिधा कटौती हुन साथ जनता रोड आउने र नक्कली कम्युनिस्ट खोका रास्ट्रवादका नेतालाई ठेगान लगाउन सक्छ्न उनले अमेरिकी नेतालाई सुझाएका छ्न ।
जनताले पनि यो बुझ्न जरुरी भएको छ कि एमसीसी फिर्ता गएर अमेरिकालाई फरक न पर्ला तर आजिवन नेपालीले पाउने डिभि जस्ता अन्य राजनीतिक सहयोग समेत ठप्प हुनेछ कि ? हामीले के पनि बुझ्न् जरुरी छ कि नेपालका नेताले माग्न गएर आको हो एमसीसी प्रोजेक्ट अमेरिकाले आफै ल्याएका हैन तर आई सके पछि फिर्ता हुने अन्य कुनै मुलुकको दबाव हो भन्ने सजिलै अनुमान गरिरहेको छ । अर्को तर्फ नेपाली जनतालाई चीनद्वारा संचालित परियोजनाको यथार्थ जानकारी नै छैन जुन जुन परियोजना छ त्यसमा लगानी कति र आम्दानी कति बारेमा अनभिज्ञ छ्न । नेपालले चीनलाइ हरेक बर्स ५० करोड ब्याज तिर्न्र हैसियत कहाँ बाट होला आमदानी भए पो नत्र श्रीलंका जस्तो एयरपोर्टनै चिनलाई जिम्मा दिनु पर्ला ? चीनको वुहान बाट शुरु भएको कोरोना महामारी जस्तो अवस्था आए नेपाल झन्डै कंगाल हुन बेर छैन ।


