१७ जेष्ठ २०८३, आईतवार
बेस्ट जोन इङलिस मिडियम हाइ स्कुलको २६ औ वार्सिक उत्सव हर्सोल्लासका साथ सम्पन्न
बब्लु शेख नेपालगन्ज , विगत वर्ष जस्तै यस वर्ष पनि बेस्ट जोन इङलिस मिडियम हाइ स्कुलले आफ्नो २६ औ वार्सिक उत्सव हर्सोल्लासका साथ मनाएको छ ।
स्कुलमा अध्यनरत बालबालिहरु पढ्नमा उत्कृष्ट र खेलहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुको हौसला प्रदान हुने गरि पुरस्कार बाट सम्मानित गरिएको छ ।
विद्यार्थीहरुले आफू भित्र रहेको खेल प्रतिभा समेत देखाएका थिए ।
स्कुलमा अध्यनरत बालबालिका, विद्यार्थीहरु साङ्इतिक , नृत्य , खेलकुद , जस्ता कार्यक्रममा सहभागी हुदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक , विशिष्ट ब्याक्तीहरु का साथै अभिभावकहरुको उपस्थिति समेत रहेको जनाईएको छ ।
Subscribe
Login
0 Comments




