५ मंसिर २०८३, शुक्रबार

ब्राउन’सुगर सहित दुईजना पक्राउ

एसीपी संवाददाता

१३ कार्तिक २०८२, बुधबार १०:४५ मा प्रकाशित

सुनसरीको सिमावर्ती कोशी गाउँपालिका वडा न.८ स्थित प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुर र इलाका प्रहरी कार्यालय भन्टावारीवाट खटिएका सन्युक्त गस्ती टोलीले भान्टावारीको तीन कुने स्थानबाट भारतको जिल्ला सुपौल भिमनगरका नवी हुसैन र जिल्ला सप्तरी राजविराज बस्ने खुर्सिद आलमलाई ०.५३० मिलिग्राम ब्रा’उन’सुगर सहित प’क्रा’उ गरेको छ।
पक्राउ परेका दुई जनालाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x