३१ असार २०८३, बुधबार
ब्राउन सुगर सहित एक जना पक्राउ
भारत-नेपाल सीमानजिकै हुने ब्राउन शुगर तस्करी मा सल्ग्न १७ बर्ष का एक बालकलाई भारतिय प्रहरीले पक्राउ गरेको छ । भारत को लखीमपुर खीरी स्थित गौरीफंटा बॉर्डर देखि सुरक्षा एजेंसीले पक्राउ गरेको श्रोत जनाएको छ ।
१७ बर्षिय युवक नेपाली नागरिक रहेको भारतिय प्रहरीले जनाएको हो ।
लखिमपुर को गौरीफंटा पुलिस र ३९ और वाहिनी SSB को संयुक्त टीम ले कैलाली जिल्ला बस्ने १७ वर्षीय किशोर लाई ७.७ ग्राम अवैध ब्राउन शुगर सहित गिरफ्तार गरेको हो ।
Subscribe
Login
0 Comments


