भारतको रुपैडिया बजारमा अतिक्रमण हटाइयो
रुपैडिहा – बहराइच। आज प्रशासनले रुपैडिहा बजारमा अतिक्रमण हटाउन शुरूवात गरेको छ । रुपैडिहा बजार क्षेत्रमा सडक किनारमा गरिएका अवैध अतिक्रमण हटाउँदै गर्दा पसलेहरूलाई चेतावनी दिदै फेरि अतिक्रमण गरेमा कडा कारबाही गरिने चेतावनी दिइएको थियो हो ।
अभियानका क्रममा कुनै पनि अराजकता नहोस् भनेर प्रहरी बल उत्तर प्रदेश उपस्थित रहेको थियो।
सर्वसाधारणको सुविधा र ट्राफिक व्यवस्थालाई सुव्यवस्थित गर्न यो कारबाही गरिएको अधिकारीहरूले बताए। स्थानीय जनताले प्रशासनको यो पहलको प्रशंसा गर्दै भविष्यमा बजारमा सरसफाइ र ट्राफिक व्यवस्था कायम राख्न नियमित रूपमा यस्ता कदम चालिने आशा व्यक्त गरेका हुन ।
आक्रमण हटाउन नगर पाचायत र रुपैडिहा थापा पुलिस उपस्थिति रहेको थियोे ।
भारततिर नेपाली नागरिक समान खरिद गर्न जाने बेला भिडभाड हुँदा सास्ती झेल्दै आएका थिए ।
अबैध आक्रमण हटाउने प्रयास प्रती नेपाली जनताले खुशी व्यक्त गरेका छ्न ।


