११ आश्विन २०८३, आईतवार

भारतिय प्रधानमन्त्री मोदीको कार फ्लाईओभरमा फस्दा को दोसि ?

एसीपी संवाददाता

२२ पुष २०७८, बिहीबार ०२:०१ मा प्रकाशित

मोदीको सवारी एक फ्लाइओभरमा जाममा पर्‍यो तर उनी केही बेर पछि त्यहीँ बाट एयरपोर्ट फर्के अनि मुख्यमन्त्री जि धन्यवाद सुरक्षा ब्यवस्थाप मिलाएकोमा

भारतीय गृह मन्त्रालयले प्रधानमन्त्री १५-२० मिनेट जाममा परेको र यो प्रधानमन्त्रीको सुरक्षामा ठूलो कमजोरी भएको जनाएको छ । कार्यक्रममा सहभागी हुन नपाएपछि उनी विमानस्थल फर्किएका थिए ।पञ्जाव कंग्रेसले निर्वाचनदेखि डराएर मोदीलाई कार्यक्रममा जान नदिनका लागि प्रदर्शनकारीलाई सडकमा आउन दिएको र गम्भीर सुरक्षा खतरा टरेको भाजपाले आरोप लगाएको छ ।

तर भारतीय कंग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले भने प्रधानमन्त्री मोदीको कार्यक्रम रद्द हुनाको कारण सडकमा र्‍यालीका कारण नभइ कार्यक्रमका खाली कुर्सी भएको दाबी गरेका छन् । कार्यक्रममा मानिस कम सहभागी भएको थाहा पाएर मोदी फर्किएको उनको दाबी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x