१७ असार २०८३, बुधबार
भिपिएनमा आउँछ टिकटक ? खाता बाट झ्वाम २ लाख ५२ हजार गायब
सरिता सिंह काठमाडौं – नेपाल सरकारले यत्तिकै नेपालमा टिकटक रोक लगाएको छैन। समाजिक सदभावमा घातक बन्यो यो चिनियाँ एप टिकटक । नेपालगन्जको द्वन्दमा फेक भिडोयोको मुख्य भुमिका रह्यो टिकटक अनि नेपाल सरकारले प्रतिबन्ध लगाउदा किन रुवाबासी है । ताजा घटना अब भिपिएन ले टिकटक चलाउनेहरुको लागि संकटमा पार्ने खुलासा । नुवाकोट रातमाटे घर भएको ३२ बर्षिय पुतली माया थापामगर ले VPN बाट टिकटक चलाउदा श्रीमानले विदेशबाट पठाएको उनको खातामा रहेको २,५२०००/- (दुई लाख बाउन्न हजार) रूपैया ह्याकरले ह्याक गरि दिएको छ। समाजिक संजालमा नेपालगन्ज बाट पोस्ट भएको छ । लौ हेर तिम्रो चिनियाँ एपको कमाल । 
Subscribe
Login
0 Comments


