१ श्रावण २०८३, शुक्रबार

भुटानका राजाले भुटानभर वितरणको लागि दशै टीका

एसीपी संवाददाता

२३ आश्विन २०८१, बुधबार ०९:४५ मा प्रकाशित

भुटानका राजाले भुटानभर वितरणको लागि दशै टीकाको आशीर्वाद दिएका छ्न ।

श्री ५ राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले दशैंको टीकाको आशीर्वाद दिनुभएको छ, । जुन दसैं पर्व मनाउन भुटानभरका जोङ्खागहरूलाई वितरण गरिने छ।  यो वार्षिक परम्परा, जसमा श्री ५ को पूजा अर्चना र टीकाको आशीर्वाद दिनुहुन्छ, उहाँको आशीर्वाद र जनताको सुरक्षाको प्रतिक हो।

भुटानको हिन्दू समुदायका लागि सबैभन्दा महत्त्वपूर्ण पर्व दसै पर्व हुन्छ ।  कुएनसेलफोड्रङको देवी पञ्चायन मन्दिरलगायत प्रमुख मन्दिरहरूमा पूजा समारोहको साथ सुरु भएको हो ।   पर्वको दशौं दिन, टीका, लगाई मनाउने गरेको परम्परामा पर्दछ, जब परिवारले आशिर्वाद प्राप्त गर्नेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x